१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
काठमाडौँ । सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जनाएको छ । सरकार गठन भएको एक सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मीत पोखरेलले देशभरका १४ वटा संघीय अस्पतालमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





