१४ खर्ब डलर जरिवाना माग्दै मेटाविरुद्ध मुद्दा हाल्दै चार अमेरिकी राज्य
वाशिङटन डीसी । बहुराष्ट्रिय अमेरिकी प्रविधि कम्पनी मेटा प्लेटफर्म्सले अमेरिकाका चार राज्यले आफूविरुद्ध करिब १४ खर्ब अमेरिकी डलर जरिवाना माग गरेको जनाएको छ। कम्पनीमाथि फेसबुक र इन्स्टाग्रामलाई किशोर तथा युवा प्रयोगकर्तामा लत बस्ने गरी डिजाइन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





