१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहानको मापन अनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको जनाकारी दिएको छ। महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





