१२ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो
१ असार, काठमाडौं । अघिल्लो दिन ४ अंक घटेको सेयर बजार सोमबार १२.२६ अंक घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक २७११ अंकमा कायम भएको छ । सुरुवाती कारोबारमा बजारले बढ्ने संकेत देखाए पनि १५ मिनेट पनि टिकेन । सवा ११ बजेपछि दिनभर नेप्से रातो अंकमा रह्यो । आज कारोबार रकम सामान्य बढेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





