कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
सुर्खेत । कर्णालीको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेट बढेको छ । चालु आर्थिक वर्षमा २ अर्ब ४२ करोड विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका २ अर्ब ४६ करोड ४९ लाख ७४ हजार विनियोजन गरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





