कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
सुर्खेत । कर्णालीमा आगामी आर्थिक वर्षका लागि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई विशेष प्राथमिकता दिइएको छ। यो मन्त्रालयलाई ४ अर्ब ८१ करोड भन्दा बढीको बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्ष यो मन्त्रालयका लागि ३ अर्ब
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





