नेपाल र भारतका व्यवसायीबीच आर्थिक अवसरबारे छलफल
१ असार, सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै सम्भावित अवसरबारे व्यवसायीहरुबीच छलफल भएको छ । नेपाल र भारतका व्यवसायीहरूबीच शनिबार सिलिगुडीमा उच्चस्तरीय द्विपक्षीय संवाद कार्यक्रम आयोजना गरिएको हो । ‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





