१० वर्षपछि उठ्न थाल्यो जितपुरसिमरामा मापदण्ड अनुसारको राजस्व
५ साउन, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिकाले उपमहानगर घोषणा भएको १० वर्षपछि बल्ल मापदण्ड अनुसारको आन्तरिक आय उठाउन सुरु गरेको छ । २०७३ सालमा उपमहानगर घोषणा भए पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेको मापदण्ड अनुसार आन्तरिक आय भने अघिल्लो आर्थिक वर्ष २०८१/८२ बाट मात्रै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





