Friday, July 31, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

पहिलो हाफमा गोलरहित बराबरीमा पोर्चुगल र स्पेनSports

पहिलो हाफमा गोलरहित बराबरीमा पोर्चुगल र स्पेन

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गतको खेलमा पोर्चुगल र स्पेन प्रतिष्पर्धा गरिरहेका छन् । अमेरिकाको डलास स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हाे । पहिलो हाफको खेलमा बल पोजिसनमा स्पेन अगाडि देखिएको छ । बल ५५ प्रतिशत स्पेनको नियन्त्रणमा…

Online Khabar
एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्सSports

एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिंक्स

२२ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एकैपटक ६ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सर सम्झौता गर्दै नेपाली खेलकुदको व्यावसायिक इतिहासमै निजी क्षेत्रबाट भएको सबैभन्दा ठूलो साझेदारीमध्ये एक गरेको छ । एग्रो थाई फुड्स…

Online Khabar
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्पSports

अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकी ‘स्ट्राइकर’ फोलारिन बालोगुनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ रहेको बताएका छन् । ट्रम्पले फिफालाई रातो कार्ड दिने निर्णय पुनरावलोकन गर्न दबाब दिएको बचाउ गर्दै भने, “यो रेफ्रीको विगत जाँच

Ratopati
‘विश्वकप मेरो अन्तिम हुन सक्छ, तर आजको खेल होइन’Sports

‘विश्वकप मेरो अन्तिम हुन सक्छ, तर आजको खेल होइन’

फिफा विश्वकप २०२६ को अन्तिम १६ मा सोमबार राति स्पेनविरुद्धको बहुप्रतीक्षित ‘इबेरियन डर्बी’ भिडन्त अघि पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोले आलोचकहरू जवाफ फर्काएका छन्।...

Nagarik News
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्धSports

१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार काठमाडौँमा जारी खेलाडी अक्सनमा १६ वर्षीय युवा खेलाडी प्रसिद्ध जैसीलाई काठमाडौँ गुर्खाजले अनुबन्ध गरेको छ । अक्सनका क्रममा युवा प्रतिभाहरूमाथि फ्रेन्चाइज टोलीहरूको विशेष चासो देखिएका बेला

Ratopati
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्धSports

आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा विभिन्न टोलीहरूले केही महत्त्वपूर्ण खेलाडीहरूलाई आफ्नो टोलीमा अनुबन्ध गरिरहेका छन् । यसै क्रममा राष्ट्रिय टोलीका विकेटकिपर ब्याटर आसिफ शेख र युवा अलराउन्डर

Ratopati
पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्तSports

पोर्चुगल भर्सेस स्पेनः महाकुम्भमा महाभिडन्त

फिफा विश्वकप २०२६ को क्वाटरफाइनल प्रवेशका लागि मंगलबार पोर्चुगल र स्पेन आमनेसामने हुँदैछन्। अमेरिकाको डलास स्टेडियममा पौने एक बजे सुरु हुने यस खेललाई दुई फरक पुस्ताका खेलाडीहरू ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय लामिन यमालबीचको महाभिडन्तका रूपमा ...

Nagarik News
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्धSports

आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सोमबार राजधानीमा जारी खेलाडी अक्सनमा राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य आसिफ शेखलाई लुम्बिनी लायन्सले उच्च मूल्यमा अनुबन्ध गरेको छ । यसअघि जनकपुर टोलीको कप्तानी सम्हालेका विकेटकिपर ब्याटर शेखलाई

Ratopati
जनकपुरबाट रिलिज भएका आसिफ लुम्बिनी लायन्समा अनुबन्धSports

जनकपुरबाट रिलिज भएका आसिफ लुम्बिनी लायन्समा अनुबन्ध

२२ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा पुगेका हुन् । उनीमाथि उनकै…

Online Khabar
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)Sports

ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)

हालान्ड चम्किँदा ब्राजिलले विश्वकप यात्रा टुंग्याउनुपर्‍यो । इङ्ल्यान्डसँगको खेलमा हाबी देखिएको सहआयोजक मेक्सिको अनपेक्षित हार बेहोर्न बाध्य भयो । आज राति स्पेन र पोर्चुगलको बहुप्रतीक्षित खेलमा कसले बाजी मार्ला ? सहआयोजक अमेरिकालाई बेल्जियम कति भारी

Ratopati
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडीSports

एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणका लागि क्याटोगरी 'सी' अन्तर्गत १७ खेलाडी अनुबन्ध हुन सफल भएका छन् । सोमबार राजधानीमा जारी अक्सनबाट उनीहरू सोल्ड भएका हुन्, जहाँ ७७ खेलाडी बिडिङमा सहभागी भएका थिए

Ratopati
फुटबलमा ट्रम्पको हस्तक्षेप : फिफाको निर्णयले युइएफए रुष्ट, 'खेलको मर्यादा समाप्त हुने' चेतावनीSports

फुटबलमा ट्रम्पको हस्तक्षेप : फिफाको निर्णयले युइएफए रुष्ट, 'खेलको मर्यादा समाप्त हुने' चेतावनी

अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगनले फिफा विश्वकप २०२६ अन्तर्गत बोस्निया र हर्जगोभिना विरुद्धको 'राउन्ड अफ ३२' को खेलमा रातो कार्ड पाएका थिए।

Setopati
एनपीएल मिनी अक्सन : सुजन र ऋत सर्वाधिक महँगा, पहिलो बिक्री हुने सचिनSports

एनपीएल मिनी अक्सन : सुजन र ऋत सर्वाधिक महँगा, पहिलो बिक्री हुने सचिन

एनपीएल तेस्रो संस्करणअन्तर्गत सोमबार सम्पन्न मिनी अक्सनमा क्याटगोरी ‘सी’ बाट सचिन भट्ट पहिलो बिक्री हुने खेलाडी बनेका छन्।...

Nagarik News
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुराSports

अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा

सोमबार राति विश्व फुटबलको ध्यान डलासमा केन्द्रित हुनेछ, जहाँ युरोपका दुई फुटबल महाशक्ति स्पेन र पोर्चुगल विश्वकपको अन्तिम–१६ मा आमनेसामने हुँदैछन् । आइबेरियन प्रायद्वीपका यी दुई छिमेकी राष्ट्रबीच एक शताब्दीभन्दा बढी समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ

Ratopati
कर्णाली याक्सद्वारा सूर्य तामाङलाई  २ लाख रुपैयाँमा खरिदSports

कर्णाली याक्सद्वारा सूर्य तामाङलाई  २ लाख रुपैयाँमा खरिद

काठमाडौँ । क्रिकेटर सूर्य तामाङलाई कर्णाली याक्सले २ लाख रुपैयाँमा खरिद गरेको छ । सोमबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अक्सनमा सुरुवाती बोलीमै उनलाई कर्णाली याक्सले खरिद गरेको हो । अक्सन सोमबार राजधानीमा

Ratopati
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्तिSports

बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति

नियोन । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले अमेरिकी खेलाडी फोलारिन बालोगुनमाथिको एक खेलको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयको कडा विरोध गरेको छ । उक्त निर्णयलाई ‘अभूतपूर्व, बुझ्नै नसकिने र कुनै पनि हिसाबले औचित्य पुष्टि गर्न

Ratopati
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सनSports

तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत खेलाडी अक्सन सोमबार राजधानीमा सुरु भएको छ । अक्सनका लागि क्यानले अन्तिम छनोटमा परेका १५५ खेलाडीलाई तीन श्रेणीमा

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →