Thursday, July 30, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११Sports

सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११

काठमाडौँ फिफा विश्वकप २०२६ अन्तर्गत नेपाली समयअनुसार शनिबार बिहान हुने बहुप्रतीक्षित क्वार्टरफाइनल खेलमा स्पेन र बेल्जियम भिड्दै छन् । नेपाली समय अनुसार १२ः४५ बजे लस एन्जलस स्टेडियममा सुरु हुने यस खेलका लागि दुवै टोलीको सुरुवाती

Ratopati
जोकोभिचलाई हराउँदै सिनर विम्बल्डनको फाइनलमाSports

जोकोभिचलाई हराउँदै सिनर विम्बल्डनको फाइनलमा

२६ असार, काठमाडौं । साविक विजेता यानिक सिनर विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति सम्पन्न सेमिफाइनलमा सात पटकका विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा हराउँदै सिनर फाइनलमा पुगेका हुन् । सिनरले जोकोभिचलाई ६-४, ६-४ र ६-४ को सेटमा पराजित गरे । यसअघि यी दुई खेलाडी…

Online Khabar
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरुSports

पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा । पोखरा रङ्गशालामा आजदेखि यु-१६ छात्रछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । विद्यालय तहदेखि राष्ट्रका लागि आवश्यक क्षमतावान ह्याण्डबल खेलाडी उत्पादन गर्दै खेलको आधार बलियो बनाउने लक्ष्यसहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजना तथा प्रदेश

Ratopati
जेभेरेभ पहिलोपटक विम्बल्डनको फाइनलमाSports

जेभेरेभ पहिलोपटक विम्बल्डनको फाइनलमा

२६ असार, काठमाडौं । जर्मनीका अलेक्जेन्डर जेभेरेभले आर्थर फेरीको स्वप्निल यात्रा अन्त्य गर्दै पहिलो पटक विम्बल्डनको पुरुष एकल फाइनलमा स्थान बनाएका छन् । शुक्रबार भएको सेमिफाइनलमा दोस्रो वरियताका जेभेरेभले ब्रिटिस वाइल्डकार्ड फेरीलाई ७-६ (७-०), ६-२ र ६-४ को सोझो सेटमा पराजित गरे ।…

Online Khabar
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेतSports

पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत

काठमाडाैँ । जोर्जे जेसुस पोर्चुगलको राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। पोर्चुगलले सह-आयोजना गर्न लागेको सन् २०३० को विश्वकपसम्मका लागि उनलाई चार वर्षको सम्झौतामा नियुक्त गरिएको हो। विश्वकपको अन्तिम १६ मा स्पेनसँग १-०

Ratopati
स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?Sports

स्पेनको अपराजित यात्रा ‘द रेड डेभिल्स’ले रोक्न सक्ला ?

लस एन्जलस । सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यसहित स्पेनले शुक्रबार लस एन्जलसमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ। आयोजक राष्ट्र अमेरिकालाई राजनीतिक विवादले छाया पारेको खेलमा पराजित गर्दै बेल्जियमले ‘अमेरिकी सपना’ समाप्त गरिदिएको थियो। अब

Ratopati
२०औँ एसियाडका लागि नेपालका १३६ खेलाडी छनोट, २२ खेलमा प्रतिस्पर्धा गर्नेSports

२०औँ एसियाडका लागि नेपालका १३६ खेलाडी छनोट, २२ खेलमा प्रतिस्पर्धा गर्ने

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट २२ खेलमा प्रतिस्पर्धा गर्ने १३६ खेलाडीको नाम टुंगो लागेको छ।...

Nagarik News
विश्वकप फुटबल: दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दैSports

विश्वकप फुटबल: दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियम भिड्दै

क्वार्टरफाइनलमा युरोपका दुई बलिया टोली स्पेन र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ। लस एन्जलसमा हुने खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।...

Nagarik News
नेपाल र भारत ‘ए’बीच तीन खेलको टी–२० सिरिज हुनेSports

नेपाल र भारत ‘ए’बीच तीन खेलको टी–२० सिरिज हुने

नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)बीच भएको सहमतिअनुसार सिरिज आगामी मंसिरमा काठमाडौंमा सञ्चालन हुनेछ।...

Nagarik News
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)Sports

फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)

काठमाडौँ । जितको आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै फ्रान्स जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्को यसपटक क्वाटरफाइनलबाटै घर फर्किएको छ । लस एन्जलस स्टेडियममा स्पेन

Ratopati
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादुSports

स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु

लुइस दे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेन महानताको निकै नजिक पुगेको छ। यदि स्पेनले यस विश्वकपको उपाधि जित्यो भने उसले एकै समयमा विश्वकप र युरोपियन च्याम्पियनसिप दुवै उपाधि दुई–दुई पटक आफ्नो नाममा राख्ने इतिहास रच्नेछ।

Ratopati
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुनेSports

नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुने सिरिजको तालिका सार्वजनिक गरेको हो । क्यानका…

RONB Post
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिकाSports

नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा नेपाल र भारत ‘ए’ बिच तीन खेलको टी–२० शृङ्खला हुने भएको छ। क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उक्त प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन

Ratopati
नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुनेSports

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

२६ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिसेम्बर ९, ११ र १३, २०२६ मा हुनेछ । यो…

Online Khabar
नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुनेSports

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी-२० श्रृंखला हुने

२६ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ । क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिसेम्बर ९, ११ र १३, २०२६ मा हुनेछ । यो…

Online Khabar
एमबाप्पे-डेम्बेलेको जादू : रोनाल्डो-रिभाल्डोको २४ वर्ष पुरानो कीर्तिमान बराबरीSports

एमबाप्पे-डेम्बेलेको जादू : रोनाल्डो-रिभाल्डोको २४ वर्ष पुरानो कीर्तिमान बराबरी

सन् २०२६ को फिफा विश्वकपमा फ्रान्सका दुई फरवार्ड केलियन एमबाप्पे र ओस्मान डेम्बेलेले मिलेर कुल १३ गोल गरेका छन्।

Setopati
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जालSports

लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल

न्युयोर्क । स्पेन नकआउट चरणको निर्णायक खेलको तयारी गरिरहेका बेला स्पेनका युवा स्टार लामिन यामालकी प्रेमिकाले गरेको सामाजिक सञ्जालको एउटा पोस्टले व्यापक चर्चा बटुलेको छ । यामालकी प्रेमिका इनेस गार्सियागार्सियाले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै यामाललाई ‘जसरी

Ratopati
Protest held in Kathmandu after death of Ganesh NepaliSports

Protest held in Kathmandu after death of Ganesh Nepali

KATHMANDU: A protest was held at Maitighar in Kathmandu on Friday following the death of Ganesh Nepali, the 25-year-old man from Mugu who died while undergoing treatment after sustaining severe burn injuries outside the Department of Passports. The demonstrators gathered after…

Khabarhub
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पेSports

बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे

न्युयोर्क । फ्रान्सका कप्तान किलियन एम्बाप्पे मोरक्कोविरुद्धको जितपछि फेरि एकपटक ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । खेलपछिको सञ्चारकर्मीहरूसँग कुरा गर्ने स्थानमा सबैले सोध्ने अपेक्षा गरिएको प्रश्न आयो– सेमिफाइनलमा बेल्जियम वा स्पेन, कुन टोलीसँग

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →