Thursday, July 30, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

कृत्रिम मैदानदेखि प्रशिक्षण क्रान्तिसम्म : यसरी बन्यो नर्वेको सुनौलो फुटबल पुस्ताSports

कृत्रिम मैदानदेखि प्रशिक्षण क्रान्तिसम्म : यसरी बन्यो नर्वेको सुनौलो फुटबल पुस्ता

आज विश्व फुटबलले देखिरहेको नर्वेको सुनौलो पुस्ता संयोगले बनेको होइन । यसको जग दुई दशकभन्दा लामो योजना, पूर्वाधारमा ठूलो लगानी र बाल खेलाडी प्रशिक्षणमा गरिएको क्रान्तिले तयार पारेको हो ।

Online Khabar
अर्जेन्टिनाका प्रशिक्षक भन्छन्ः मेसीले नै पेनाल्टी प्रहार गरिरहनेछन्Sports

अर्जेन्टिनाका प्रशिक्षक भन्छन्ः मेसीले नै पेनाल्टी प्रहार गरिरहनेछन्

जारी विश्वकपमा दुई पेनाल्टी मिस गरेपछि पनि प्रशिक्षक स्कालोनीले मेसीबाट पेनाल्टी प्रहार गर्ने जिम्मेवारी नखोस्ने बताएका हुन् ।

Online Khabar
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छSports

तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ

न्युयोर्क । एज्टेका स्टेडियममा मेक्सिकोविरुद्ध इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले पहिलो गोल गरेपछि, उनी र ह्यारी केन खुसीयाली मनाउने भिडबाट सबैभन्दा अन्तिममा बाहिरिए। पहिलो चरणको खुसीयाली सकिएर साथीहरू आ-आफ्नो स्थानमा फर्किसक्दा पनि यी दुई सँगै उभिएका थिए।

Ratopati
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेताSports

‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता

सन् २०२६ को फिफा विश्वकपमा ‘प्लेयर अफ द म्याच’ (हालको आधिकारिक नाम सुपेरियर प्लेयर अफ द म्याच) अवार्डलाई लिएर निकै बहस भइरहेको छ। स्पेनले बेल्जियमलाई २–१ ले हराएको क्वार्टरफाइनलपछि लामिन यामालले यो अवार्ड जिते पनि धेरै

Ratopati
फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जनाSports

फिफा विश्वकप २०२६ का उत्कृष्ट ५० खेलाडीः स्पेनका मात्र ९ जना

अहिले क्वाटरफाइनलका खेलहरू चलिरहेका छन् । यही उपयुक्त समयमा विभिन्न स्रोत तथा एजेन्सीले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूको वरीयता निर्धारण गरेका छन् । एजेन्सीहरूको सहयोगमा यहाँ अहिलेसम्मको समग्र प्रदर्शनका आधारमा मोटामोटी ५० खेलाडीको सूची बनाइएको छ । १.

Ratopati
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनीSports

उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी

मियामी । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले ३९ वर्षका कप्तान लियोनेल मेस्सीको उत्कृष्ट शारीरिक अवस्था र प्रदर्शनले आफूलाई कुनै आश्चर्य नलागेको बताएका छन्। उनले मेस्सीले खेलिरहन चाहेसम्म उनी विश्वकै सर्वश्रेष्ठ खेलाडी रहने विश्वास समेत व्यक्त

Ratopati
हालान्ड र बेलिंघमको ‘ब्रोमान्स’Sports

हालान्ड र बेलिंघमको ‘ब्रोमान्स’

धेरै समर्थकले यो मित्रतालाई फुटबलमा देखिने कटु प्रतिस्पर्धा र सामाजिक सञ्जालमा फैलिने घृणाभन्दा फरक र सकारात्मक उदाहरणका रूपमा लिएका छन्।

Setopati
कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठक पदमुक्तSports

कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठक पदमुक्त

२७ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकलाई पदमुक्त गरेको छ । क्यानको केही दिनअघि बसेको बोर्ड बैठकले कार्य सम्पादन कमजोर भएको भन्दै महिला टोलीका प्रशिक्षक पाठकलाई पदमुक्त गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । उनको…

Online Khabar
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरणSports

मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक प्रदान गरेको छ। विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार एक कार्यक्रमबीच खेल

Ratopati
एस्कोबार काण्डको ३२ वर्षपछि अर्का खेलाडीलाई ज्यान लिने धम्की : टोलीसँगै स्वदेश फर्किएनन् क्याम्पाजSports

एस्कोबार काण्डको ३२ वर्षपछि अर्का खेलाडीलाई ज्यान लिने धम्की : टोलीसँगै स्वदेश फर्किएनन् क्याम्पाज

महासंघले विज्ञप्ति जारी गर्दै 'कुनै पनि खेलाडी वा उनीहरूको परिवारलाई देशको प्रतिनिधित्व गरेको आधारमा धम्की दिनु हुँदैन' भनी उल्लेख गरेको छ।...

Nagarik News
उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनालाई स्विट्जरल्यान्डको बलियो डिफेन्सको चुनौती (प्रिभ्यू)Sports

उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनालाई स्विट्जरल्यान्डको बलियो डिफेन्सको चुनौती (प्रिभ्यू)

लियोनल मेसीको शानदार प्रदर्शनमा उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिना र उत्कृष्ट डिफेन्स लाइन रहेको स्वीस टोलीबीचको प्रतिस्पर्धा विहान ६:४५ बजे सुरु हुनेछ ।

Online Khabar
क्वाटरफाइनल प्रिभ्यु : ब्राजिललाई स्तब्ध पारेको नर्वेको निसानामा इंग्ल्यान्ड, कसले मार्ला बाजी?Sports

क्वाटरफाइनल प्रिभ्यु : ब्राजिललाई स्तब्ध पारेको नर्वेको निसानामा इंग्ल्यान्ड, कसले मार्ला बाजी?

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अर्को अल युरोपियन क्वाटरफाइनलमा नर्वे र इंग्ल्यान्ड आइतबार विहान अमेरिकाको मायामीमा प्रतिस्पर्धा गर्दैछन् । पाँच पटकको विश्व विजेता ब्राजिलाई स्तब्ध पारेको नर्वे र दश खेलाडीमा रहेर पनि आयोजक मेक्सिकोलाई विश्वकपबाट आउट गरेको…

Online Khabar
उमेरलाई छेक्दै आएका म्याजिकल मेसीSports

उमेरलाई छेक्दै आएका म्याजिकल मेसी

लियोनेल मेसीले यस विश्वकपका सबै खेलमा गोल गरे पनि लगातार दुई कठिन नकआउट खेलपछि उमेरको प्रभाव महसुस गर्नुपर्ने हो कि भन्ने प्रश्न उठ्न थालेको छ।...

Nagarik News
बराबरीको प्रतिस्पर्धाSports

बराबरीको प्रतिस्पर्धा

इङ्ल्यान्डले ६० वर्षदेखिको विश्वकप उपाधि खडेरी अन्त्य गर्न शनिबार मियामीमा नर्वेका गोल मेसिन एर्लिङ हालान्डको चुनौती सामना गर्दै छ।...

Nagarik News
यू–१९ महिला प्रिमियर कप : कतारलाई १०५ रनले हराउँदै नेपालको शानदार सुरुवातSports

यू–१९ महिला प्रिमियर कप : कतारलाई १०५ रनले हराउँदै नेपालको शानदार सुरुवात

२७ असार, काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रन बनाएको थियो ।…

Online Khabar
जन्मभूमि इंग्ल्यान्ड विरुद्ध करियरकै महत्त्वपूर्ण खेल खेल्दै हालान्ड, रचिएला नयाँ इतिहास ?Sports

जन्मभूमि इंग्ल्यान्ड विरुद्ध करियरकै महत्त्वपूर्ण खेल खेल्दै हालान्ड, रचिएला नयाँ इतिहास ?

इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्यान्डबाट खेल्न सक्थे । तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताए र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजे ।

Online Khabar
विश्वकपमा चम्किएका भोजिन्हाको सम्मानमा राखियो नयाँ समुद्री जीवको नामSports

विश्वकपमा चम्किएका भोजिन्हाको सम्मानमा राखियो नयाँ समुद्री जीवको नाम

२७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा केप भर्डेलाई ऐतिहासिक प्रदर्शन गराएका गोलरक्षक भोजिन्हा (जोसिमार जोजे एभोरा डायस) को सम्मानमा नयाँ प्रजातिको समुद्री जीवको नाम राखिएको छ । क्यारिबियन सागरमा जीवविज्ञानी जेसस ओर्टेआले फेला पारेको रातो रङको समुद्री स्लग (घस्रिने समुद्री…

Online Khabar
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याकSports

विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक

न्युयोर्क । अर्जेन्टिनाको फुटबल संघ (एएफए) ले आफ्नो आधिकारिक इमेल खाता साइबर आक्रमण (ह्याक) को निसानामा परेको संकेत गरेको छ। विश्वकपको अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध ३-२ को जित निकालेपछि एएफएको आधिकारिक इमेलबाट रेफ्रीको आलोचना गर्दै

Ratopati
केप भर्डेका गोलकिपर भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरणSports

केप भर्डेका गोलकिपर भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण

केप भर्डे । विश्वकपमा केप भर्डेका लागि उत्कृष्ट प्रदर्शन गरेर विश्वभर चर्चा कमाएका गोलकिपर भोजिन्हाले अर्को एउटा नौलो सम्मान पाएका छन्। हालै पत्ता लागेको समुद्री शङ्खेकीरा (सी स्लग) को एक नयाँ प्रजातिको नाम यी गोलकिपरको

Ratopati
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्यSports

एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य

लस एनजलस । फुटबलमा परीकथाजस्तो सुखद बिदाइ विरलै मात्र हुन्छ। सन् २०२६ को फिफा विश्वकपको क्वार्टरफाइनलमा स्पेनसँग २–१ गोलअन्तरले पराजित भएसँगै बेल्जियमको ‘रेड डेभिल्स’को स्वर्णिम पुस्ताका बाँकी चार सदस्यको विश्वकप यात्रा सम्भवतः यहीँ समाप्त भएको

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →