Tuesday, July 28, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावनाSports

इंग्ल्याण्ड र आयरल्याण्डसँगको हारपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफ परिवर्तन हुने सम्भावना

काठमाडाैँ। इंग्ल्याण्ड र आयरल्याण्डविरुद्ध लगातार दुई वटा ट्वान्टी-२० शृङ्खला गुमाएपछि भारतीय क्रिकेट टोलीको सपोर्ट स्टाफमा परिवर्तन हुन सक्ने सङ्केत देखिएको छ। विभिन्न रिपोर्टहरूका अनुसार सहायक प्रशिक्षक रायन टेन डोशेट र बलिङ प्रशिक्षक मोर्ने मोर्कल टोलीबाट बाहिरिन

Ratopati
अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइनSports

अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइन

१० वर्षअघि कसैले इङ्ग्ल्यान्डलाई ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको नियमित उपाधि दाबेदार टोली बन्नेछ भनेको भए त्यो कुरा हास्यास्पद लाग्थ्यो । किनभने सन् २०१६ को युरोकपमा इङ्ग्ल्यान्ड अप्रत्याशित रूपमा आइसल्यान्डसँग अन्तिम १६ मा पराजित भएर बाहिरिएको थियो ।

Ratopati
विश्वकपबाट बाहिरिएसँगै टोलीबाट अलग्गिए १३ प्रशिक्षकSports

विश्वकपबाट बाहिरिएसँगै टोलीबाट अलग्गिए १३ प्रशिक्षक

२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ बाट बाहिरिएसँगै १३ प्रशिक्षक टोलीबाट अलग्गिएका छन् । विश्वकपमा सोचेअनुसारको प्रदर्शन नभएपछि १३ प्रशिक्षक टोलीबाट अलग्गिएका हुन् । सेनेगल र ट्युनिसियाका प्रशिक्षक फुटबल संघबाटै बर्खास्तमा पर्दा मेक्सिकोका प्रशिक्षक भने संघसँगको सहमतिमा…

Online Khabar
फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?Sports

फुटबलको महासङ्ग्राम : इंग्ल्याण्ड-अर्जेन्टिना दुश्मनीको कथा कहाँबाट सुरु भयो ?

विश्वकप फाइनल प्रवेशका लागि इंग्ल्याण्ड र अर्जेन्टिना भिड्दै छन्। के फुटबल खेल योभन्दा ठुलो हुन सक्छ ? यी दुई देशबिच झन्डै दुई शताब्दी लामो र रक्तपातपूर्ण इतिहास छ। छ दशकयता मैदानमा पनि उनीहरूबिच चरम दुश्मनी छ।

Ratopati
यी हुन् फिफा विश्वकपका १० विवादित निर्णयSports

यी हुन् फिफा विश्वकपका १० विवादित निर्णय

२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा अब सेमिफाइनल र फाइनलका खेलहरु बाँकी छन् । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपको सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासहित फ्रान्स, स्पेन र इंग्ल्यान्डले स्थान बनाएका छन् । पहिलोपटक ४८ देश सहभागी विश्वकपमा यसपटक…

Online Khabar
मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाएSports

मागेको जुत्ताले १३ गोलको कीर्तिमान : जसले 'गोल्डेन बुट' होइन 'एयर राइफल' पाए

काठमाडौँ । हरेक चार वर्षमा हुने विश्व फुटबलको सबैभन्दा ठुलो मञ्च फिफा विश्वकपबाट धेरै खेलाडीले आफ्नो छाप छाड्ने गर्छन् । कतिलाई लामो समयसम्म खेलप्रेमीले सम्झिइरहन्छन् त कति त्यसै हराइजान्छन् । यस्तैमा ६८ वर्षअघिको विश्वकपमा १३ गोल

Ratopati
तथ्यांकका आधारमा शीर्ष ३० को सूचीमा मेस्सी पहिलो, एमबाप्पे दोस्रोSports

तथ्यांकका आधारमा शीर्ष ३० को सूचीमा मेस्सी पहिलो, एमबाप्पे दोस्रो

सन् २०२६ फिफा विश्वकपको क्वार्टरफाइनल चरण समाप्त भइसकेको छ र प्रतियोगिताले विश्वभरका फुटबल समर्थकहरूलाई चर्चा गर्न प्रशस्त विषय दिएको छ । मैदानबाहिर प्रतियोगिता राजनीतिक तनावका कारण चर्चामा रहे पनि मैदानभित्र अब केवल चार टोली ‍उपाधि दौडमा

Ratopati
ठुला क्लबका महँगा खेलाडी, कतिको मूल्यवान् रह्यो तिनको विश्वकपमा प्रदर्शन ?Sports

ठुला क्लबका महँगा खेलाडी, कतिको मूल्यवान् रह्यो तिनको विश्वकपमा प्रदर्शन ?

सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक बनेको छ । विश्वकपको ९६ वर्षे इतिहासमै पहिलो पटक प्रतियोगितामा ४८ राष्ट्र सहभागी भए । त्यस्तै, पहिलो पटक विश्वकप तीन राष्ट्र (संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको)ले

Ratopati
सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्डSports

सेमिफाइनलमा अहिलेसम्म अपराजित छ अर्जेन्टिना, इंग्ल्याण्डको खराब रेकर्ड

काठमाडौँ । जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएसँगै फुटबल प्रेमीहरूमा उत्सुकता बढेको छ । जारी विश्वकपको सेमिफाइनलमा फ्रान्स र स्पेन तथा अर्जेन्टिना र इंग्ल्याण्ड आपसमा भिड्ने भएका छन् । यहाँ अर्जेन्टिना र इंग्ल्याण्डबिचको सेमिफाइनल यात्रा

Ratopati
विश्वकप सेमिफाइनल : इतिहास, प्रतिशोध र सुपरस्टारको महासंग्रामSports

विश्वकप सेमिफाइनल : इतिहास, प्रतिशोध र सुपरस्टारको महासंग्राम

एकातिर विश्व फुटबलका सुपरस्टारको चमक हुनेछ भने अर्कोतर्फ दशकौं पुराना प्रतिस्पर्धा, बदला, कीर्तिमान र गौरवको लडाइँ पनि सँगसँगै चल्नेछ ।

Online Khabar
उरुग्वेको अन्तिरिम प्रशिक्षकमा डिएगो फोर्लानSports

उरुग्वेको अन्तिरिम प्रशिक्षकमा डिएगो फोर्लान

२९ असार, काठमाडौं । उरुग्वेले पूर्व खेलाडी डिएगो फोर्लानलाई राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मार्सेलो बिएस्लाले राजीनामा दिँदा उरुग्वे फोर्लानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । फोर्लानले सन् २०१० को फिफा…

Online Khabar
सेनेगलका प्रशिक्षक पापे थियाउ बर्खास्तSports

सेनेगलका प्रशिक्षक पापे थियाउ बर्खास्त

२९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ बाट बाहिरिएपछि सेनेगलले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पापे थियाउलाई बर्खास्त गरेको छ । सेनेगल फुटबल महासंघ (एफएसएफ) ले शनिबार बसेको कार्यसमिति बैठकपछि थियाउ र उनको सम्पूर्ण प्राविधिक टोलीको जिम्मेवारी अन्त्य गर्ने प्रक्रिया…

Online Khabar
विश्वकप २०२६ मा कसले मार्ला 'बेस्ट योङ प्लेयर'को बाजी?Sports

विश्वकप २०२६ मा कसले मार्ला 'बेस्ट योङ प्लेयर'को बाजी?

इंग्ल्याण्डका डिफेन्डर निको ओ'रेली, फ्रान्सका फरवाइंग्ल्याण्डका डिफेन्डर निको ओ'रेली, फ्रान्सका फरवार्ड डेजायरे डुए र स्पेनका दुई प्रभावशाली खेलाडी पाउ कुबार्सी र लामिन यामल रहेका छन्।र्ड डेजायरे डुए र स्पेनका दुई प्रभावशाली खेलाडी पाउ कुबार्सी र लामिन यामल रहेका छन्।

Setopati
फ्रेन्च ओपनको पीडादेखि विम्बल्डनको गौरवसम्म : सिनरको शानदार पुनरागमनSports

फ्रेन्च ओपनको पीडादेखि विम्बल्डनको गौरवसम्म : सिनरको शानदार पुनरागमन

२९ असार, काठमाडौं । एक महिनाअघि फ्रेन्च ओपनमा भोगेको अप्रत्याशित हारले यानिक सिनरको आत्मविश्वासमा गहिरो चोट पुगेको थियो । तर विश्व नम्बर एक खेलाडीले त्यसलाई कमजोरी बन्न दिएनन् । बरु त्यही असफलतालाई शक्तिमा बदल्दै लगातार दोस्रोपटक विम्बल्डनको उपाधि जितेर आफू अहिलेको विश्व टेनिसका…

Online Khabar
इंल्याण्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्तSports

इंल्याण्डका मुख्य प्रशिक्षक ब्रेन्डन म्याकुलम बर्खास्त

इंल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले इंल्याण्ड पुरुष टेस्ट टोलीका मुख्य प्रशिक्षकबाट ब्रेन्डन म्याकुलमलाई बर्खास्त गरेको छ।...

Nagarik News
Nepal to face Jersey in first ODI after 18 yearsSports

Nepal to face Jersey in first ODI after 18 years

KATHMANDU: The Nepali national cricket team will take on Jersey in the first of a two-match ODI series on Monday. According to the Cricket Association of Nepal (CAN), the match will begin at 3:45 pm Nepali time. Nepal will play the second and final ODI against Jersey on July 15.…

Khabarhub
सेमिफाइनलमा अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डः नारा भने पुरानैSports

सेमिफाइनलमा अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डः नारा भने पुरानै

काठमाडौँ । विश्वकप २०२६ को दोस्रो सेमिफाइनल केवल फुटबलको प्रतिस्पर्धा मात्र होइन; इतिहास, राजनीति र भावनाले भरिएको भिडन्त पनि बन्ने भएको छ । बुधबार अमेरिकाको एटलान्टामा हुने अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको खेलअघि अर्जेन्टिनी समर्थकहरूले विशेष नारासहित माहोल तताएका छन्

Ratopati
नेपालले जर्सीसँग एकदिवसीय खेल खेल्दैSports

नेपालले जर्सीसँग एकदिवसीय खेल खेल्दै

२९ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज जर्सीसँग पहिलो एकदिवसीय खेल खेल्दै छ । नेपाल र जर्सीबीचको खेल नेपाली समयअनुसार पौने ४ बजेदेखि सुरु हुनेछ । खेल जर्सीको ग्रेनविल क्रिकेट ग्राउन्डमा हुनेछ । नेपालले जर्सीसँग पछिल्लोपटक सन्…

Online Khabar
फिफा विश्वकप ६४ टोलीको बनाउनेबारे छलफल हुन्छ : अध्यक्ष इन्फान्टिनोSports

फिफा विश्वकप ६४ टोलीको बनाउनेबारे छलफल हुन्छ : अध्यक्ष इन्फान्टिनो

२९ असार, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्‍याउने सम्भावनाबारे सन् २०२६ को विश्वकपपछि छलफल हुने बताएका छन् । स्विस सञ्चारमाध्यमसँगको कुराकानीमा इन्फान्टिनोले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्रै नभई सम्पूर्ण विश्वका…

Online Khabar
विश्वकपमा इंग्ल्यान्डविरूद्ध म्याराडोनाले यसरी गरेका थिए शताब्दीकै उत्कृष्ट गोलSports

विश्वकपमा इंग्ल्यान्डविरूद्ध म्याराडोनाले यसरी गरेका थिए शताब्दीकै उत्कृष्ट गोल

अर्जेन्टिनाले म्याराडोनाको नेतृत्वमा सन् १९८६ को विश्वकप जितेको थियो। धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन्। त्यहि विश्वकपमा उनले इंग्ल्यान्डविरुद्ध गरेको दोस्रो गोल शताब्दीकै उत्कृष्ट गोल घोषित गरियो।

Setopati
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामाSports

विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा

काठमाडौँ । विश्वभर अहिले फुटबल विश्वकपको माहोल तातेको छ। सहरदेखि गाउँसम्मका मैदान, फुटसल र चोक चोकमा फुटबलप्रेमीहरू फुटबलकै चर्चा र खेलमा व्यस्त देखिन्छन्। तर नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रमुख फुटबल मैदान दशरथ रंगशाला भने उचित व्यवस्थापन र नियमित

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →