Tuesday, July 28, 2026

Nepal Sports News

Cricket, football and every Nepali sporting headline, in one place.

नेपाली क्रिकेटको विकासबारे एमसीसी र क्यान पदाधिकारीबीच छलफलSports

नेपाली क्रिकेटको विकासबारे एमसीसी र क्यान पदाधिकारीबीच छलफल

३१ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले इंग्ल्यान्डस्थित ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) का पदाधिकारीसँग भेटवार्ता गरेका छन् । भेटमा एमसीसीका प्रमुख कार्यकारी अधिकृत तथा सचिव रोब लसन, क्रिकेट…

Online Khabar
दोस्रो अभ्यास एकदिवसीय खेलमा जर्सीले नेपाललाई दियो बलियो लक्ष्यSports

दोस्रो अभ्यास एकदिवसीय खेलमा जर्सीले नेपाललाई दियो बलियो लक्ष्य

३१ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को तयारीमा रहेको नेपाली क्रिकेट टोलीले जर्सीसँगको दोस्रो अभ्यास एकदिवसीय खेल जित्न बलियो लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रन बनाउँदै नेपाललाई २८३ रनको लक्ष्य प्रस्तुत गरेको…

Online Khabar
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिनेSports

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने

काठमाडौँ। सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा खेलाडी टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र…

Ratopati
सरकारले १०१ अन्तर्राष्ट्रिय पदक विजेतालाई साढे १० करोड पुरस्कार दिनेSports

सरकारले १०१ अन्तर्राष्ट्रिय पदक विजेतालाई साढे १० करोड पुरस्कार दिने

३१ असार, काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पटक जिताउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद…

Online Khabar
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)Sports

स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)

काठमाडौँ । फ्रान्सलाई २-० ले पराजित गरेर स्पेन फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बलियो मानिएको फ्रान्स स्पेनसामु कमजोर सावित हुन पुग्यो किन त ? नेपाली समयानुसार राति १२.४५ मा अमेरिकाको एट्लान्टा स्टेडियममा इङ्ल्यान्ड

Ratopati
अर्जेन्टिनाको ध्यान फाइनलमा छ : प्रशिक्षक स्कालोनीSports

अर्जेन्टिनाको ध्यान फाइनलमा छ : प्रशिक्षक स्कालोनी

विश्वकपको अन्तिम चारमा पुग्नु आफैंमा ठूलो उपलब्धि रहेको बताउँदै उनले टोलीको सम्पूर्ण ध्यान दोस्रो पटक फाइनलमा स्थान बनाउनेतर्फ केन्द्रित रहेको बताए।...

Nagarik News
इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल हुँदा चर्चामा आइरहन्छ ‘फकल्यान्ड’ युद्धSports

इंग्ल्यान्ड र अर्जेन्टिनाको खेल हुँदा चर्चामा आइरहन्छ ‘फकल्यान्ड’ युद्ध

सन् १९८२ को त्यो फकल्यान्ड युद्ध, जहाँ बेलायतसँग पराजित भएको थियो, अर्जेन्टिना । पराजयको पीडाबाट आक्रान्त अर्जेन्टिनीहरू त्यसको कारक गोर्खालीहरूलाई ठान्छन् भनिन्छ ।

Online Khabar
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेलSports

हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल

इङ्ग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले अर्जेन्टिनाविरुद्धको विश्वकप सेमिफाइनलअघि आफ्नो टोलीले अझै उत्कृष्ट प्रदर्शन गर्न बाँकी रहेको बताएका छन् । उनले इतिहासको दबाब आफूले महसुस नगरेको पनि स्पष्ट पारे । इङ्ग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दै सन् १९६६

Ratopati
हामीले राजनीति र फुटबललाई मिसाउनु हुँदैनः अर्जेन्टिना प्रशिक्षक स्कालोनीSports

हामीले राजनीति र फुटबललाई मिसाउनु हुँदैनः अर्जेन्टिना प्रशिक्षक स्कालोनी

इंग्ल्याण्ड डिफेन्डिङ च्याम्पियनलाई पराजित गर्दै सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने दाउमा छ । अर्जेन्टिना भने लगातार दोस्रोपटक फाइनलमा पुग्ने लक्ष्यमा छ ।

Online Khabar
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?Sports

२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?

स्पेन फेरि एकपटक विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको फाइनलमा पुगेको छ । तर सन् २०२६ को विश्वकप फाइनल खेल्न तयार रहेको टोली १६ वर्षअघि दक्षिण अफ्रिकामा विश्वकप जितेको स्पेनभन्दा निकै नै फरक देखिन्छ । दुवै टोलीमा

Ratopati
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकीSports

मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी

एटलान्टा । लियोनल मेस्सीको छैटौँ विश्वकप सुरु हुनुअघि धेरैको बुझाइ थियो कि उनले फुटबलमा सबै थोक गरिसके र देखिसके। चार वर्षअघि कतारमा उपाधि जितेर फुटबलमा पूर्णता पाएपछि, ३९ वर्षको उमेरमा उनले आफ्नो विरासतमा थप केही गर्न

Ratopati
मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमैSports

मोरिसस बन्यो आईसीसीको १११ औँ सदस्य, क्यानडाको निलम्बन कायमै

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्डले मोरिससलाई आफ्नो १११ औँ सदस्यको रूपमा भित्र्याउने निर्णयलाई अनुमोदन गरेको छ। बैठकले क्रिकेटको प्रशासनिक सुधारका लागि एक सुशासन पुनरावलोकन समिति पनि गठन गरेको छ। यस समितिमा भारतीय क्रिकेट नियन्त्रण

Ratopati
आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदलSports

आईसीसीद्वारा विश्वकपको ढाँचामा ठुलो फेरबदल

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एडिनबर्गमा सम्पन्न आफ्नो वार्षिक साधारण सभाबाट आगामी दुई ठुला वैश्विक प्रतियोगिताहरूको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको छ। खेललाई अझ अर्थपूर्ण, प्रतिस्पर्धी र रोमाञ्चक बनाउनका लागि आईसीसी बोर्डले सन्

Ratopati
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रियाSports

टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पुरुष एकदिवसीय क्रिकेट विश्वकप र सन् २०२८ को पुरुष टी–२० विश्वकपको परिमार्जित ढाँचालाई स्वीकृति दिएको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक साधारण सभामा

Ratopati
अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्तSports

अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी नियुक्त

३१ असार, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सुमिरा स्पोर्ट्स भेन्वरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर…

Online Khabar
आइसिसीले फेर्यो विश्वकपको संरचना, अब ‘सुपर एट’ को सट्टा ‘सुपर १०’ हुनेSports

आइसिसीले फेर्यो विश्वकपको संरचना, अब ‘सुपर एट’ को सट्टा ‘सुपर १०’ हुने

यसले नेपाल, स्कटल्यान्ड, नामिबिया, अमेरिका जस्ता उदीयमान क्रिकेट राष्ट्रहरूलाई विश्वकपको दोस्रो चरणमा पुग्ने सम्भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ।...

Nagarik News
यस्तो छ आईसीसीले परिवर्तन गरेको एकदिवसीय विश्वकपको फर्म्याटSports

यस्तो छ आईसीसीले परिवर्तन गरेको एकदिवसीय विश्वकपको फर्म्याट

३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय विश्वकपको प्रतियोगिता संरचनामा पनि व्यापक परिवर्तन गरेको छ । १४ टोलीको सहभागिता भने यथावत् रहने भए पनि अब विश्वकप तीन चरणमा सञ्चालन हुनेछ । नयाँ ढाँचाअनुसार सबैभन्दा पहिले विश्वकप खेल्ने १४ टोलीमध्ये…

Online Khabar
टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेSports

टी-२० विश्वकप २०२८ : नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने

३१ असार, काठमाडौं । नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ । आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो । आईसीसीका अनुसार सन् २०२६ को टी–२० विश्वकप खेलेका तर स्वतः विश्वकपमा स्थान…

Online Khabar
टी-२० विश्वकपको फर्म्याट परिवर्तन, अब सुपर १० र इलिमिनेटर पनि हुनेSports

टी-२० विश्वकपको फर्म्याट परिवर्तन, अब सुपर १० र इलिमिनेटर पनि हुने

३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुषतर्फका आफ्ना प्रमुख प्रतियोगिताको ढाँचा परिवर्तन गर्ने निर्णय गरेको छ । स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसी बोर्ड बैठकले पुरुष टी–२० विश्वकप र एकदिवसीय विश्वकपलाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने…

Online Khabar
विश्वकपबाट ‘अर्जेन्टिना आउट’ हुनुपर्ने भन्दै झण्डै एक करोड मानिसले गरे हस्ताक्षरSports

विश्वकपबाट ‘अर्जेन्टिना आउट’ हुनुपर्ने भन्दै झण्डै एक करोड मानिसले गरे हस्ताक्षर

इजिप्टविरुद्धको राउन्ड अफ १६ खेलमा देखिएको विवादास्पद नतिजापछि इजिप्टका म्यानेजर होसम हसनले खेललाई 'अन्यायपूर्ण' भनेका थिए।...

Nagarik News
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनीSports

फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

एटलान्टा । अर्जेन्टिनाका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले बुधबार एटलान्टामा इंग्ल्याण्डविरुद्ध हुने विश्वकप सेमिफाइनल खेलअघि आफूले फुटबल र राजनीतिलाई कहिल्यै नमिसाउने बताएका छन्। एटलान्टा रंगशालामा हुने यस भिडन्तसँगै यी दुई देशबिचको ऐतिहासिक र बहुचर्चित

Ratopati
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →