युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
काठमाडौँ । युनाइटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका–९ का बासिन्दाहरूका लागि एकदिने वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्थानीय विद्यालयको प्राङ्गणमा आयोजित उक्त शिविरबाट कुल १४३ जना स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





