युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
किभ । भासिल क्रुपिचलाई युक्रेनका लागि लड्नुको अर्थ के हो भन्ने राम्रोसँग थाहा छ। पूर्वी डोन्बास क्षेत्रका भयानक युद्ध मैदानमा कहिले प्रार्थना गर्दै त कहिले रुँदै मेसिन गन चलाएर उनी रुसी फौजको आक्रमणबाट कसै गरी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





