युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
१ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई अचानक पदबाट हटाएका छन् । यो निर्णयको नागरिक समाज र सांसदहरूले कडा विरोध गरेका छन् । बिहीबार बिहान राजधानी किएभ र अन्य सहरमा युवाहरू जम्मा भएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




