युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण
शनिबार रातभर किभ क्षेत्रका विभिन्न स्थानहरूमा आक्रमण भएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको यो आक्रमणलाई 'किभमाथिको सबैभन्दा ठूलो ब्यालिस्टिक आक्रमणमध्ये एक' भएको बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





