युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन किन्दै जर्मनी
बर्लिन । जर्मनीले युक्रेनका लागि ५० हजार आक्रमणकारी ड्रोन खरिद गर्न करिब ९ करोड युरो बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ। यो युक्रेनका लागि कुनै पनि पश्चिमी मुलुकले गरेको सबैभन्दा ठूलो ड्रोन खरिदमध्ये एक भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





