यौन दुर्व्यवहारको आरोपमा मोरङको सुकुना स्कुलका शिक्षकसहित तीन जना पक्राउ
४ साउन, विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सवारी चालक छन् । विद्यालयमा र सामाजिक सञ्जालमार्फत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





