यातायात क्षेत्रबारे सांसद र सरोकारवाला गम्भीर भए, तर आएनन् मन्त्री लम्साल
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक प्रणाली तत्काल सुधार नगरे दुई वर्षभित्र सडकमा हिँड्नसमेत नसकिने सरोकारवालाहरूले गुनासो गरे । सुरक्षा निकायको चेतावनी र जीर्ण पूर्वाधारले गर्दा यातायात क्षेत्र नै कोल्याप्स हुने अवस्थामा पुगेको बताए । तर, सरोकारवालाले यस्तो संवेदनशील
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





