राष्ट्र बैंकको सर्वेक्षण : कोशीमा फस्टायो चिया र कफी
काठमाडौँ । नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोशी प्रदेशमा चिया र कफी खेती उत्पादन सकारात्मक देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा चिया र कफी खेतीले ओगटेको क्षेत्रफल अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.६
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





