यातायात कार्यालयबाट ६ जना विचौलिया पक्राउ
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–५, गुर्जुधारास्थित यातायात कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख तथा हैरानी दिएको अभियोगमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार उनीहरूलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





