११ वर्षअघि ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ
सप्तरी । सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले अपहरण गरी मारेको कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





