कारागारबाट फरार महिला पक्राउ
२ जेठ, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवलबाट फरार भएका महिला कैदीबन्दी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ कि ४८ वर्षीया रमा चौलागाईं छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । चेक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





