यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
काठमाडौँ । पछिल्लो समय मुटुसम्बन्धी रोगको जोखिम बढेको छ । यो समस्या अहिले पुरुषहरूको तुलनामा महिलाहरूमा बढी देखिन थालेको छ । ३५ वर्षपछि हृदयघातको जोखिम उल्लेखनीय रूपमा बढ्छ । त्यसैले, महिलाहरूले पनि यस विषयमा ध्यान दिनुपर्छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





