वित्तीय प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक
३ असार, काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै जटिल बनेको छ । केन्द्रीय बैंकले दैनिक स्थायी निक्षेप सुविधा र एक दिनको अन्तर निक्षेप संकलन गर्दा पनि अधिक तरलता व्यवस्थापन हुन सकेको छैन । केन्द्रीय बैंकसँग बैंक तथा वित्तीय संस्थाको १० खर्ब ७९अर्ब रुपैयाँ छ । यो रकम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





