नेपाली जनताको भलो गर्न बैंक स्थापना भएको होः अर्थमन्त्री वाग्ले
हेटौँडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंक नेपाली नागरिकको सारथी बन्नु पर्ने बताएका छन् । बैंकहरूको स्थापनाको प्रमुख उदेश्य नै नागरिकको हित, भलो गर्नुपर्ने भएकाले सोही अनुरुप कार्यसम्पादनमा जुट्नुपर्ने उनले बताए । नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





