चीनमा लगानी सम्मेलन गर्दै नेपाल
काठमाडौँ । चीनस्थित नेपाली दूतावासले त्यहाँ लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । जुलाइ २–३ (असार १८ र १९) चीनको राजधानीमा बेइजिङमा हुने सो सम्मेलनमा चीनका उद्योगी व्यवसायी, लगानी कर्ताहरूको सहभागी रहने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





