'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
काठमाडौँ । भारत सरकारका केन्द्रीय सामाजिक न्याय तथा अधिकारिता राज्यमन्त्री तथा विश्व बौद्ध महासंघ (वर्ल्ड बुद्धिस्ट फेडेरेसन) का प्रमुख संरक्षक रामदास आठवलेले महासंघको आधिकारिक लोगो सार्वजनिक गरेका छन्। नयाँदिल्लीमा हालै आयोजित विशेष समारोहमा उनले महासंघको लोगो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





