विश्वकप फाइनल खेलाइने मैदानको घाँसका टुक्रा बिक्री गर्दैछ फिफा
वासिङ्टन डीसी । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले सन २०२६ को विश्वकप फुटबलको फाइनल खेल हुने न्युयोर्क–न्युजर्सी स्टेडियमको मैदानको घाँसका साना टुक्रा बिक्रीमा राखेको छ । फिफाको अनलाइन बिक्री पृष्ठअनुसार घाँसका टुक्राहरूलाई रेजिनमा सुरक्षित रुपमा बन्द गरिने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





