विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
काठमाडौँ । फिफा विश्वकप २०२६ मा पेनाल्टी क्षेत्रबाहिरबाट गरिएका गोलहरूको अनुपात अघिल्लो कतार विश्वकपको तुलनामा दोब्बर भएको फिफाले जनाएको छ । फिफाको प्राविधिक अध्ययन समूह (टेक्निकल स्टडी ग्रुप–टियसजि)ले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस विश्वकपमा भएका कुल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





