Tuesday, June 23, 2026
Politics

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

काठमाडौँ । विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

जेनजी आकांक्षा रास्वपाको केन्द्रीय सदस्य उम्मेदवारPolitics

जेनजी आकांक्षा रास्वपाको केन्द्रीय सदस्य उम्मेदवार

९ असार, काठमाडौं । जेनजी उमेर समूहकी आकांक्षा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छन् । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेमध्यमा आफू कान्छी उम्मेदवार…

Online Khabar
पार्टीमा पूर्व समूह नखोजौं, निजी स्वार्थका मुहान खोज्न बन्द गरौं : रवि लामिछानेPolitics

पार्टीमा पूर्व समूह नखोजौं, निजी स्वार्थका मुहान खोज्न बन्द गरौं : रवि लामिछाने

प्रतिवेदनको 'सांगठनिक जीवनका प्रवृत्तिगत समस्या' र 'चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका पार्टी सदस्य' उपशीर्षकमा लामिछानेले पार्टीको आन्तरिक जीवनको निर्मम चिरफार गर्ने प्रयास गरेका छन्।

Online Khabar
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावकPolitics

रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक

काठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।

Ratopati
स्मार्ट महाधिवेशन गर्छु भनेको रास्वपा पनि पुरानै पारामाPolitics

स्मार्ट महाधिवेशन गर्छु भनेको रास्वपा पनि पुरानै पारामा

आम चुनावमा अरु पार्टीलाई हराउँदै विशाल मत पाएको रास्वपाले आन्तरिक चुनावमा भने यही पारदर्शी र स्वस्थ लोकतान्त्रिक अभ्यासलाई समयमै अघि बढाउन सकेको छैन । यस्तो गल्ती गर्ने रास्वपा पहिलो पार्टी भने होइन ।

Online Khabar
दस्ताबेजमा रवि र स्वर्णिमको फरक जोड र कोण : वाग्लेले अटाएनन् सामाजिक लोकतन्त्र र समाजवादPolitics

दस्ताबेजमा रवि र स्वर्णिमको फरक जोड र कोण : वाग्लेले अटाएनन् सामाजिक लोकतन्त्र र समाजवाद

सबैभन्दा चाखलाग्दो विषय त के छ भने, सभापतिको प्रतिवेदनले जुन शब्दलाई पार्टीको मूल सिद्धान्त बनाएको छ, डा. वाग्लेको दस्ताबेजमा त्यो शब्दले प्रवेश नै पाएको छैन।

Online Khabar
ऐन विपरीत रास्वपाले बनायो बालबालिकालाई पार्टी सदस्यPolitics

ऐन विपरीत रास्वपाले बनायो बालबालिकालाई पार्टी सदस्य

१८ वर्ष नपुग्दासम्म परिपक्क भएका हुँदैनन् । बौद्धिक रुपमा पूण विकास भइसकेका हुँदैनन् । यसकारण १८ वर्ष पूरा नहुँदासम्म दलीय गतिविधि र दलको सदस्यता हुनबाट रोकिएको हो - गौरी प्रधान

Online Khabar