पार्टीमा पूर्व समूह नखोजौं, निजी स्वार्थका मुहान खोज्न बन्द गरौं : रवि लामिछाने
प्रतिवेदनको 'सांगठनिक जीवनका प्रवृत्तिगत समस्या' र 'चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका पार्टी सदस्य' उपशीर्षकमा लामिछानेले पार्टीको आन्तरिक जीवनको निर्मम चिरफार गर्ने प्रयास गरेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




