Tuesday, June 23, 2026
Politics

रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक

रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री प्रस्तावक

काठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनीPolitics

एमाले सचिवालयको निष्कर्ष : विष्णु पौडेलको पक्राउ गैरकानुनी

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ गैरकानुनी भन्दै आग्रह पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको छ। मङ्गलबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए

Ratopati
पदाधिकारीमा मुख्य प्रतिस्पर्धा रवि समूहभित्रै, बालेन र अन्य समूहलाई मनोनयनबाट ल्याउने तयारीPolitics

पदाधिकारीमा मुख्य प्रतिस्पर्धा रवि समूहभित्रै, बालेन र अन्य समूहलाई मनोनयनबाट ल्याउने तयारी

स्रोतका अनुसार पदाधिकारी चयनबारे सभापति लामिछाने र वरिष्ठ नेता शाहबीच सोमबार राति छलफल भएको थियो।

Setopati
विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्योPolitics

विधिको कुरा गर्नेबाटै उल्लंघन, धरानको बेरुजु ४५ करोड नाघ्यो

विराटनगर । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको अन्तिम प्रतिवेदनले स्थानीय सरकार सञ्चालन ऐन, सार्वजनिक खरिद ऐन, तथा प्रचलित कानुनविपरीत लाखौं रुपैयाँ खर्च भएको देखाएको छ । प्रतिवेदनअनुसार उपमहानगरपालिकाको वित्तीय अनुशासन कमजोर देखिनुका साथै बेरुजुको

Ratopati
रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तरPolitics

रास्वपाको दुई प्रतिवेदनमा पार्टी सदस्यता संख्या फरक-फरक : महामन्त्री र कोषाध्यक्षको तथ्याङ्कमा १ लाख ३२ हजारको अन्तर

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा पेस भएको दुई प्रतिवेदनमा पार्टीको सदस्यता संख्यामा विरोधाभास देखिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय कोषाध्यक्ष लीमा अधिकारीले एकै मञ्चमा प्रस्तुत

Ratopati
रास्वपा निर्वाचन आयोगले भन्यो– सभापतिमा रवि लामिछाने निर्विरोधPolitics

रास्वपा निर्वाचन आयोगले भन्यो– सभापतिमा रवि लामिछाने निर्विरोध

९ असार, काठमाडौं । रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले बताएका छन् । बन्द सत्र हलबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने…

Online Khabar