विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politics९ असार, काठमाडौं । जेनजी उमेर समूहकी आकांक्षा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकी छन् । चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनमा उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् । केन्द्रिय सदस्यमा उम्मेदवारी दिनेमध्यमा आफू कान्छी उम्मेदवार…
Politicsप्रतिवेदनको 'सांगठनिक जीवनका प्रवृत्तिगत समस्या' र 'चाकडी होइन, उत्पादन र उद्यमसँग जोडिएका पार्टी सदस्य' उपशीर्षकमा लामिछानेले पार्टीको आन्तरिक जीवनको निर्मम चिरफार गर्ने प्रयास गरेका छन्।
Politicsकाठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।
Politicsआम चुनावमा अरु पार्टीलाई हराउँदै विशाल मत पाएको रास्वपाले आन्तरिक चुनावमा भने यही पारदर्शी र स्वस्थ लोकतान्त्रिक अभ्यासलाई समयमै अघि बढाउन सकेको छैन । यस्तो गल्ती गर्ने रास्वपा पहिलो पार्टी भने होइन ।
Politicsसबैभन्दा चाखलाग्दो विषय त के छ भने, सभापतिको प्रतिवेदनले जुन शब्दलाई पार्टीको मूल सिद्धान्त बनाएको छ, डा. वाग्लेको दस्ताबेजमा त्यो शब्दले प्रवेश नै पाएको छैन।
Politics१८ वर्ष नपुग्दासम्म परिपक्क भएका हुँदैनन् । बौद्धिक रुपमा पूण विकास भइसकेका हुँदैनन् । यसकारण १८ वर्ष पूरा नहुँदासम्म दलीय गतिविधि र दलको सदस्यता हुनबाट रोकिएको हो - गौरी प्रधान