विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन गुटबन्दी अन्त्य गर्न असफल देखिएको छ । चितवनको भरतपुरमा निर्धारित मिति (असार ७–९) भन्दा तीन दिन ढिला गरी असार १२ गते
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





