असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई किसानलाई सरकारले करोडौँ अनुदान होइन मल,बीउ र उत्पादनमा उचित मूल्य दिन माग गरेका छन् । धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले यस वर्ष अनियमित वर्षा र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





