एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण
१५ असार, काठमाडौ । नेकपा एमालेका युवाहरुले पार्टी पुनर्गठनबारे मत सर्वेक्षण अभियान पनि शुरु गरेका छन् । पार्टीको पुनगर्ठन कार्यदलले सीमित नेताहरुसँग मात्र सुझाव लिएकाले स्वतन्त्र मत सर्वेक्षण सुरु गरिएको उनीहरुले बताएका छन् । ‘एमाले पार्टी जीवनको कुरा नेताहरुलाई मात्रै होइन,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





