वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले नजिकै रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर एक जनामाथि खुकुरी प्रहार भएको छ । उक्त घटनामा वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





