विराटनगरस्थित भाट–भटेनी सुपर स्टोर भोलिबाट पुनः सञ्चालनमा आउने
काठमाडौँ । विराटनगर स्थित भाट–भटेनी सुपर स्टोर भोलि (शनिबार)देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको क्रममा क्षति पुगेको संरचना पुनर्निर्माण भएसँगै पुनः दैनिक रूपमा नियमित सेवा प्रदान गर्न लागिएको भाटभटेनी सुपर मार्केटका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




