विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
बुटवल। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानअन्तर्गत रुपन्देहीको पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। शनिबार बुटवलमा सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्दै संगठन विस्तारलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




