विपद्मा नागरिकको सुरक्षा र जीवन रक्षा नै पहिलो प्राथमिकता : आईजीपी पौडेल
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.


