विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
बिहानको घामले कालोपत्रे सडकलाई सुनझैँ टल्काइरहेको हुन्छ। सडक फराकिलो छ, सफा छ, आकर्षक छ। तर, त्यस सडकमा न विद्यालयतर्फ दौडिरहेका बालबालिकाका पाइला सुनिन्छन्, न खेततिर लागेका किसानका गीत। कहिलेकाहीँ एउटा गाडी गुड्छ, अनि फेरि घण्टौँसम्म
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





