विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्छ : प्रदेश प्रमुख लाभ
२ असार, जनकपुरधाम । धुवाँरहित भान्सा तथा बेलाबेला हुने एलपी ग्यासको अभाव सामना गर्नु पर्ने विकल्पमा मधेशमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिइएको छ । धनुषाको लालगढमा सोमबार विद्युतीय चुल्हो नमुना परियोजनाको सिकाई तथा उपलब्धि विषयको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका प्रदेश…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





