विद्युत मर्मतका लागि निस्किएका थिए दुर्घटनामा परेका कर्मचारी
राति साढे ९ : ५४ बजेतिर दुहबी–धरान प्रसारण लाइनमा समस्या आएपछि पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरिएको थियो । सोही गाडी दुर्घटनामा परेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





