विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
काठमाडौँ । विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याइएको ३७ लाख मूल्य बराबरको ग्याजेट र भेप प्रहरीले बरामद गरेको छ । असार ३० र ३२ गते भन्सार पास भएपछि चेकजाँच गर्दा भन्सार छलेर लैजान लागेको अवस्थामा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





