विभिन्न जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाहरू भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन बुलेटिन जारी गरेको छ। महाशाखाले आज बिहान गरेको मापन अनुसार कोशी, नारायणी,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





