वर्षायाममा बालबालिकालाई बिरामी हुनबाट कसरी जोगाउने ? ७ महत्त्वपूर्ण टिप्स
काठमाडौँ । वर्षायाम बालबालिकाका लागि जति रमाइलो हुन्छ, यसले सङ्क्रमणको जोखिम पनि त्यति नै बढाउँछ। यो मौसममा हावामा हुने चिस्यान, घरको ओस, ढुसी तथा दूषित खानपानले बालबालिकालाई चाँडै बिरामी बनाउन सक्छ। त्यस्तै, घरको ओस र ढुसीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




