वर्षमानले संसद्मा पढेर सुनाए प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस
२६ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस संसद्मा पढेर सुनाएका छन् । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै नेता पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस स्मरण गाराका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





