वर्षा लागेपछि कुहिन्छ तरकारी, शीतभण्डार नहुँदा किसान मारमा
काठमाडौंँ । नेपालमा मनसुनको आगमन हुनासाथ पहाडी तथा तराईका क्षेत्रमा उत्पादित हरियो तरकारी र फलफूल बजारसम्म पुर्याउन नपाएर बारीमै कुहिने वा सस्तो मूल्यमा बेच्नुपर्ने नियति किसानले बर्सेनि भोग्दै आएका छन् । एकातिर सडक अवरोध र बजारको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




